दफा ३८
काम कारबाही बदर नहुने
प्रतिष्ठानको कुनै पदाधिकारी वा सदस्यको स्थान रिक्त भै वा प्रतिष्ठानको कुनै सङ्गठनको कुनै पदाधिकारी वा सदस्यको नियुक्ति वा मनोनयनमा त्रुटी भएको कारणलेमात्र प्रतिष्ठानबाट भए गरेको काम कारबाही बदर हुने छैन ।